मिति २०७२|०३|५ गते बिहान १० बजे द.न.पा को वार्ड न २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ | यसै गरि द.न.पा को वार्ड न ४ बिबिध कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ |
सूचना तथा जानकारी
News and Notices
-
-
LGCDP का समाजिक परिचालकहरूकाे ४ दिने समाजिक परिचालन विषयक प्रशिक्षण कार्यक्रम नगरपालिका हल मा सम्पन्न भएको छ | कार्यक्रम ग्रामिण विकास केन्द्र डोटी र स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रम को सहझिकरण मा मिति २०७२|०२|२४ देखि २७ गते सम्म चलेको थियो | कार्यक्रममा नरेन्द्र सिंह बिस्ट, भगिरथ भट्ट, दिपक पन्थी लगाएत अन्य प्रशिक्षक हरु बाट प्रशिक्षण भएको थियो |सामाजिक परिचालक बिषयक प्रशिक्षण कार्यक्रम
-