FAQs Complain Problems

बधाई ज्ञापन

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव श्री सोमलाल सुवेदीज्यु नेपाल सरकारको मुख्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकामा दशरथचन्द नगरपालीका, बैतडी परिवारको तर्पmवाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछ । साथै वँहाको कार्यकालमा नेपाल निजामति कर्मचारी तथा अन्य नेपाल सरकारको प्रशासनिक काममा उल्लेखनिय सुधारको आशा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।