FAQs Complain Problems

शिक्षा शाखाको पहिलो बैठक सम्पन्न

शैक्षिक सत्र २०७४ को समिक्षा र आगामी शैक्षिक सत्रको शैक्षिक योजना सम्बन्धि नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्युको प्रमुख आतिथ्यमा नगरपालिका भित्रका सम्पूर्ण प्र.अ.हरुको पहिलो बैठक मिति २०७४ चैत्र १६ गते यस दशरथचन्द नगरपालिकाको सभाहल मा सम्पन्न भएको छ |