FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१२५
आवश्यक कागजातहरु: 

१) पिताको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण प्रत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा प्रतिको नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणप्रत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणप्रत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण प्रत्रको प्रतिलिपि
७)दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कर्यालयको शिफारिस