FAQs Complain Problems

वार्ड न. २ र ४ खुल्ला दिशामुक्ता घोषणा

मिति २०७२|०३|५ गते बिहान १० बजे द.न.पा को वार्ड न २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ | यसै गरि द.न.पा को वार्ड न ४ बिबिध कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ |