FAQs Complain Problems

News and Notices

  • संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव श्री सोमलाल सुवेदीज्यु नेपाल सरकारको मुख्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकामा दशरथचन्द नगरपालीका, बैतडी परिवारको तर्पmवाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछ । साथै वँहाको कार्यकालमा नेपाल निजामति कर्मचारी तथा अन्य नेपाल सरकारको प्रशासनिक काममा उल्लेखनिय सुधारको आशा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

  • मिति २०७२|०३|५ गते बिहान १० बजे द.न.पा को वार्ड न २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ | यसै गरि द.न.पा को वार्ड न ४ बिबिध कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ |

  • कार्यक्रम को सहझिकरण गर्नुहुदै RCU प्रमुख नरेन्द्र सिंह बिष्ट |

    LGCDP का समाजिक परिचालकहरूकाे ४ दिने समाजिक परिचालन विषयक प्रशिक्षण कार्यक्रम नगरपालिका हल मा  सम्पन्न भएको छ | कार्यक्रम ग्रामिण विकास केन्द्र डोटी र स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रम को सहझिकरण मा मिति २०७२|०२|२४ देखि २७ गते सम्म चलेको थियो | कार्यक्रममा नरेन्द्र सिंह बिस्ट, भगिरथ भट्ट, दिपक पन्थी लगाएत अन्य प्रशिक्षक हरु बाट प्रशिक्षण भएको थियो |सामाजिक परिचालक बिषयक प्रशिक्षण कार्यक्रम

  • 8th Municipal Innaguration Ceremony

Pages