FAQs Complain Problems

दशरथचन्द नगरपालिका

Read More

Ningalashaini Temple

Read More

Jaganath Temple

Read More

Welcome to Dasharathchand Municipality

सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अंचल, बैतडी जिल्लाको सदरमुकाममा अवस्थित एकमात्र नगरपालीका दशरथचन्द नगरपालीका हो। वि.स. २०५३ साल चैत्र महिनामा बैतडी जिल्लाका १३ वटा इलाका मध्ये इलाका  नं. ६ मा पर्ने खलंगा, दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालीगाडा  र जगन्नाथ गरि  ६ वटा गा.वि.स. मिलाएर बनाएको यस नगरपालिकालाई १३ वडामा बिभाजन गरि देशका जेस्ठ शहिद दशरथचन्द का नाम बाट नामांकन भइ  दशरथचन्द नगरपालिका घोषणा गरीएको हो र अमर शहिद दशरथचन्द को जन्मथलो समेत यसै नगरपालिका भित्र पर्दछ

Official Facebook Page

जनप्रतिनिधि

Pusker Raj Joshi
Mayor
9848713806
Kausila Chand
Deputy Mayor
9864311362

प्रमुख प्रशासकीय अधिकृत

CEO
Chief Administrative Officer
cao@dasharathchandmun.gov.np
9858721111
नबिन चन्द्र पाण्डेय
Chief Administrative Officer
९८४८७२९५२७