दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मिर्त्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरौ र कानुनि मान्यता प्राप्त गरौ |

बडादशैँ २०७५ को हार्दिक मंगलमय शुभकामना

बिजयादशमी २०७५ को सुखद उपलक्ष्यमा यहाँ तथा यहाँको स- परिवारमा सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ |