FAQs Complain Problems

नावालक सम्वन्धी सिफारिस

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१) बाबु आमाको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन प्रत्र
२) जन्म दर्ताको प्रमाणप्रत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नावालक अनिवाय उपस्थित हुने पर्ने
६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकिएको शुल्क बुझाउने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने