दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मिर्त्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरौ र कानुनि मान्यता प्राप्त गरौ |

दनपा वडा न ४ बस पार्क मा बनेको सपिङ कम्प्लेक्स, टिकट काउन्टर भवन र पार्किङ शुल्क उठाउने सम्बन्धि शिलबन्धि दरभाउ पत्र आह्वान को सुचना